Goverment of NepalNational Planning Commission SecretariatNational Development Volunteer Service (NDVS)

News And Event

सार्वजनिक सेवा प्रवाह एवं विकास पैरवी सम्बन्धी क्षमता अभिवृद्धि तालिमFebruary 06,2017

राष्ट्रिय विकास स्वयंसेवक सेवाबाट दाङ जिल्लाको घोराहीमा मिति २०७३ माघ २१ देखि २७ गते सम्म सार्वजनिक सेवा प्रवाह एवं विकास पैरवी सम्बन्धी क्षमता अभिवृद्धि तालिम संचालन भइरहेको छ । सो तालिममा यस सेवाबाट कपिलवस्तु, सल्यान, प्यूठान, पाल्पा, दाङ, रुकुम, गुल्मी र रोल्पा जिल्लाहरुमा परिचालित सम्पूर्ण स्वयंसेवकहरु सहभागी रहेका छन् ।